9 तिनुले इसुकन मस्तै कुडा स्होद्या, तर इसुले केइ जबाक दियानुन्।
तर इसुले फेरि केइ जबाफ नदिया देखि पिलातसले अचुम्म मान्यो।
इसुले तिनुहरुकन भुन्या, “छट्टु हेरोदति गइकन भुन, ‘हेर, आज र भोलि मु भुतहरु धपायर भलो गन्न्या काम गर्छु, अनि पर्सि स्हुम्म मेरो काम स्हकिन्याछ।’
मुख्य पुजारिहरु र धर्मगुरुहरु उब्बियर इसुका बिरुद्मै कोकाउदै दोस लगाउन खोज्या।
अनि तेइ नपुंसकले धर्मसास्तरको यइ भाग पडिरया छियो, “ज्यागरि भेडो काट्न ल्हिइन्छ, या भेडो उन मुड्न्यास्हात चुप्प लाग्दोछ, तेइथैगरि तेइ चुप्प लाग्यो।