8 तब इसुकन देख्यार हेरोद जात्ति खुसि भया, क्यानभुन्या तिनुले इसुको बारेमै स्हुन्या हुनाले मस्तै दिनदेखि इसुकन हेन्या इच्छ्या गर्या छिया। इसुले केइ अच्चुमका काम गर्या हेन्न्या आसा गद्दा छिया।
तब हेरोद राजाले इसुको बार्यामै स्हुन्या, क्यानकि इसुको नाउँ स्हबैतिर फैलिया छियो। अनि कतिले भुन्नाछिया, “बप्तिस्मा दिन्या युहन्ना मर्याबाट ज्युँदा भयाछुन्, तेइबिअ तिनुबाट यइथा सक्तिका काम भैरयाछुन्।”
तब इसुले आम्ना चेलाहरु स्हातै मान्ठहरुकन पुनि आपुति घोइराया र तिनुहरुकन भुन्या, “कोइ मान्ठले मेरा पछि लाग्न्या इच्छा गद्दोछ भुन्या तेइले आम्नो माया मार्नुपड्छ, र मन्न स्हम्म तैयार भइ आम्नो क्रुस बोकि मेरा पछि लाग्नुपड्छ।
इसुले भुन्या, “अब पक्का तुमिहरुले मुकन यइ उक्खान भुन्याछौ, ‘यइ बैद्या! तो आपैकन निको पार।’ र यइ पुनि भुन, ‘कफर्नहुममै तुमिले ज्या ज्या गर्यौ तेइ हामिले स्हुन्यौ, तेइथै आम्ना ठौर पुनि गर।’”
“मुकन पुनि यइ सक्ति देउ, र मोइले पुनि जैकन हात राख्न्याछु तेइले पबित्त आत्मा पाओस्।”