6 अनि पिलातसले यइ स्हुन्यार स्होद्या, “यइ मान्ठ गालिलको हो?”
तेइबेला ताँइ नाप्नापा मान्ठहरु खेडिया छिया, जोले तिँ गालिलिहरुका बारेमै इसुकन भुन्या, जैकन पिलातसले हत्या गरि तिनुहरुको रगत बलि भया पसुको रगत स्हात मिसाइदिया।
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”
अनि इसु हेरोद राजाले सासन गन्न्या ठौरका मान्ठ हुन भुन्न्या थाँ पाइकन पिलातसले तिनुकन हेरोदति पठाइदिया। ति दिनमै हेरोद पुनि यरुसलेममै छिया।
यइ मान्ठपछि जनगणनाको सुमयमै गालिलको यहुदा भुन्न्या मान्ठ देखियो, र तेइले मथ्थै मान्ठहरुकन आपुतिर ल्हियो। तर तेइ पुनि मारियो, र तेइकन मान्न्याहरु छरिछिट्न भया।