56 अनि फर्केर तिनुहरुले इसुको हडमै लाउन्या मलम र बास आउन्या तेल बुनाइन्। अनि यहुदिको अइन उनुसार पट्याइका दिन तिनुहरुले पट्याइ मार्या।
पट्याइको दिन स्हकियापछि मरियम मग्दलिनि र याकुबकि आमा मरियम अनि सलोमिले इसुको हडमै घस्न्या भुनिकन बास आउन्या चोखो किनिन्।
हप्ताको पैलो दिन छगलै तिँ स्हैनिहरुले आपै बुनाया मलम र बास आउन्या तेल ल्हिइ च्यान गइन्