54 तेइ पट्याइ मान्न्या दिनका लागि स्हतिन्या दिन छियो, अनि पटेइ मान्या दिन सुरु हुनै लाग्या छियो।
तेइ तैयारिको दिन, या पट्याइको दिनको अग्याल्लो दिन, झल पड्दैछियो।
तिनुले इसुको हड तल क्रुसबाट ओरालिकन सुतिका टालाले बेडेर र पडामै खोपेर बुनाया च्यानमै राख्या। ताँइ च्यानमै कैखै पुनि मडो राख्या छियोन।