51 उनुले तिनुहरुका स्हल्ला र इसुकन मान्न्या काममै सहमत भया छियानुन्। ति यहुदियाको अरिमाथिया सहरका मान्ठ छिया, तिँ परमेसोरका राज्याको बाटो हेद्दैछिया।
अरिमाथिया सहरका योसेफले तेइ बास्हा पल्टि आँट गरेर पिलातस स्हात इसुको ल्हास माग्या। योसेफ ठुला सबाका मान्यागुन्या सदस्या छिया। तिनुले परमेसोरको राज्याकन ढुकि बस्याछिया।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्।
तब तेइले भुन्यो, “हे इसु तुमि आम्नो राज्यामै आउँदा मुकन पुनि स्हुम्ज्या।”
तिनुले पिलातसति गइ इसुको हड माग्या।