50 योसेफ नाउँ भया एक जुना राम्मा धर्मि मान्ठ छिया, तिँ ठुला सबाका सदस्या छिया।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
क्यानभुन्या बारनाबास राम्मा, पबित्त आत्मा र बिसासले भरिपुरि भया मान्ठ छिया। अनि तिनुले गर्या कामले गद्दा मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
यइगरि उनुका बार्या धर्मसास्तरमै लेख्या स्हबै कुडा तिनुहरुले पुरा गरिस्हक्यापछि इसुकन क्रुसबाट तल निकाल्यार च्यानमै राख्या।