Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 23:5 - जुम्‍ली

5 तर तिनुहरुले ठुलो डाको गाडि भुन्‍या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्‍हुम्‍म पुनि सिच्‍छ्‍या दियार मान्‍ठहरुकन उस्‍काउदैछ।”

Faic an caibideil Dèan lethbhreac




लुका 23:5
24 Iomraidhean Croise  

तब युहन्‍ना पक्‍डाउमै पड्‍यापछि परमेसोरको राम्‍मो रैबार प्रचार गद्‍दै इसु गालिलमै आया।


जब इसु ताँइबाट निस्‍क्‍या, तब धर्मगुरुहरुले र फरिसिहरुले उनुको ठुलो बिरोद गद्‌दै मस्‍थै कुडाहरुमै इसुकन स्‍होद्‍न लाग्‍या,


तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्‍नै पड्‌छ भुन्‍न्‍या माग गर्‍या। र तिनुहरुले कोकायार भुन्‍या कुडा पुरा भयो।


अनि पिलातसले यइ स्‍हुन्‍यार स्‍होद्‍या, “यइ मान्‍ठ गालिलको हो?”


युहन्‍नाले बप्‍तिस्‍माको प्रचार गर्‍यापछि गालिल ठौरदेखि सुरु गरि यहुदियाभरि भया कुडाका बार्‍यामै तुमिहरुकन थाँहै छ।


ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्‍या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्‍हाजौनैबाट बलगरि ल्‍याइ सिपाइ बैन्‍या ठौर ल्‍हेउ भुनि हुकुम दिया।


अनि यइ कुडा स्हुन्‍यार ठुला सबाका अगुवाहरु जात्‍ति झोकाया, र मुख्‍य चेलाहरुकन मान्‍न खोज्‍या।


जब तिनुहरुले स्‍तिफनसका कुडा स्‍हुन्‍या तब तिनुहरु माइम्‍मरि झोकाया र दारा टोक्‍न लाग्‍या।


तर तिनुहरु ठुलो डाको गाड्‌डै उठ्‌या, र आम्‍ना कान बुज्‍या, र तिनुहरुले एकैचोटि स्‍तिफनसकन कुट्‍या।


Lean sinn:

Sanasan


Sanasan