48 यइ हेन्न जुम्मा भया स्हबै मान्ठहरुले यिँ स्हबै देख्यार रुँनै र सोक गद्दै घर फर्क्या।
तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
स्हबै जुना रुनैछिया र सोक गरिरया छिया, इसुले भुन्या, “नरोउ, मर्याइ नाइ, तर तेइ सियाइ छ।”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”