44 लग्बक् बार बज्या छियो, तेइबेला देखि तिन बज्या स्हुम्म सारा देसकन उध्यारोले ढाक्यो।
तब यइथैगरि इसुको परान गया देखिकन तिनुहरुका अगेडि उबिया कप्तानले भुन्यो, “यि मान्ठ स्हाँच्चि नै परमेसोरका छोरा रैछुन!”
परमप्रभुको म्हाँन र अचुम्मको दिन आउनु अगाडि बेल उँद्यारो हुन्याछ र जुन रक्त जैथै हुन्याछ।