42 तब तेइले भुन्यो, “हे इसु तुमि आम्नो राज्यामै आउँदा मुकन पुनि स्हुम्ज्या।”
“मु तुमिहरुकन भुन्दोछु, एक एक जोले मुकन मान्ठहरुका अगेडि मेरो प्रभु भुनि मन्जुरि गर्छ, तेइकन मान्ठको छोराले पुनि परमेसोरका रैबार्याहरुका अगेडि मन्जुरि गन्न्याछ।
तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
हामिले खराब काम गर्याहुनाले दुन्ड पायौँ, तर यिँ मान्ठले त केइ नराम्मो काम गर्या नाइ।”
इसुले तेइकन भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दछु, आजै तुमि मु स्हात सोर्गमै हुन्याछौ।”
क्या मुक्ति दिन्या ख्रिस्टले आम्नो महिमामै जानु भुन्दा पैला यि दुख्खहरु पाउनु खाँचो छियोन र?”
तिनुहरुले भुन्या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्मा झानले मुक्ति पाउन्याछौं।”
यहुदिहरु र ग्रिकहरुकन आम्नो आम्ना पापबाट पछ्ताप गरि परमेसोरपट्टि फर्क र हाम्मो प्रभु इसु ख्रिस्टमै बिसास गर भुन्न्या कुडाको बार्यामै मोइले सिकायाछु।