40 तर तेइकन हप्काउदै अक्काले भुन्यो, “तोइले पुनि तिनुका जैथै दुन्डमै पड्याछै, रपुनि परमेसोरको भेइ मान्दैनै?
तर कोदेखि भेइ मान्न्या, मु तुमिहरुकन चेताउनि दिन्याछु, ति स्हात भेइमान्नु पड्डोछ जैति हडकन मारि स्हक्या नर्गमै लन्डाइदिन्या तागत छ। मु तुमिहरुकन भुन्दोछु, ति स्हात नै भेइ मान।
क्रुसमै टाँग्या अपरादिमद्दि एक जुनले इसुको अपमान गर्दै भुन्यो, “क्या तुमि मुक्ति दिन्या ख्रिस्ट हैनौ? तुमि आपु बाँच र हामिकन पुनि बचाउ!”
हामिले खराब काम गर्याहुनाले दुन्ड पायौँ, तर यिँ मान्ठले त केइ नराम्मो काम गर्या नाइ।”