4 तब पिलातसले मुख्य पुजाहारिहरु र भिडहरुकन भुन्या, “मु यि मान्ठले केइ नराम्मो काम गर्या फेलापाड्डैन।”
पिलातसले तिनुहरुकन भुन्या, “यइले क्या अपराद गर्याछ र?” तर तिनुहरु झुन ठुलो डाको गरि कोक्कायर भुन्न लाग्या “तेइकन क्रुसमै टाँग।”
फेरि तेर्स्होचोटि पिलातसले तिनुहरुकन भुन्या, “क्यान? यिँनुले क्या अपराद गर्या छुन र? मोइले यिनुकन मार्न्या दन्ड दिन्या केइ दोस फेलापारिन यइबिअ मु यिनुकन कोर्रा लाइकन छोडिदिन्याछु।”
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
तेइथो हैन, हाम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोरले नै आम्नो सेबक इसुकन मान गर्या, तर तुमिहरुले पक्डाइ दियौं, र पिलातसले इसुकन छोडिदिन्या बिचार गर्या पुनि तुमिहरुले नछोड्न्या भुन्यौ।