39 क्रुसमै टाँग्या अपरादिमद्दि एक जुनले इसुको अपमान गर्दै भुन्यो, “क्या तुमि मुक्ति दिन्या ख्रिस्ट हैनौ? तुमि आपु बाँच र हामिकन पुनि बचाउ!”
याइ इस्राएलिहरुका राजा ख्रिस्ट! अब क्रुसबाट ओल्लेर आइजा, हामिले देख्न्याछौं र बिसास गन्न्याछौं।” अनि इसु स्हात क्रुसमै टाँगियाहरुले पुनि तिनुको खिसि गर्या।
मान्ठहरु ढुकिकन हेरिरया छिया। अनि यहुदि अगुवाहरुले इसुकन गिज्याउदै भुन्या, “यइले अरुकन बचायो, परमेसोरको छान्या मुक्ति दिन्या ख्रिस्ट हो भुन्या यइले आपैकन पुनि बचाओस्।”
“तो यहुदिहरुको राजा होइ भुन्या आपुकन बचा।”
तर तेइकन हप्काउदै अक्काले भुन्यो, “तोइले पुनि तिनुका जैथै दुन्डमै पड्याछै, रपुनि परमेसोरको भेइ मान्दैनै?