37 “तो यहुदिहरुको राजा होइ भुन्या आपुकन बचा।”
अनि इसुको दोस पत्तरमै “यहुदिहरुका राजा हो” भुन्न्या लेखिया छियो।
क्रुसमै टाँग्या अपरादिमद्दि एक जुनले इसुको अपमान गर्दै भुन्यो, “क्या तुमि मुक्ति दिन्या ख्रिस्ट हैनौ? तुमि आपु बाँच र हामिकन पुनि बचाउ!”