36 सिपाइहरुले पुनि आयर चुकिलो अंगुरको जाँड दिइ यइथो भुनि खिसि गर्या,
अनि एकजुनाले डगुडेर गइ अंगुरको चुकिलो रसमै टालो चोपेर एक लामो निगालामै यइथो भुनि इसुकन पिन दियो, “हेरौं, कैले एलिया तेइकन ओराल्ल आउँछुन् कि?”
हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।