35 मान्ठहरु ढुकिकन हेरिरया छिया। अनि यहुदि अगुवाहरुले इसुकन गिज्याउदै भुन्या, “यइले अरुकन बचायो, परमेसोरको छान्या मुक्ति दिन्या ख्रिस्ट हो भुन्या यइले आपैकन पुनि बचाओस्।”
धुनकन माया गन्न्या फरिसिहरुले यि कुडा स्हुनेर इसुकन ठट्टामै उडाया।
तब पिलातसले मुख्य पुजाहारिहरु, सासन गन्न्याहरु र मान्ठहरुकन जुम्मा गर्या।
क्रुसमै टाँग्या अपरादिमद्दि एक जुनले इसुको अपमान गर्दै भुन्यो, “क्या तुमि मुक्ति दिन्या ख्रिस्ट हैनौ? तुमि आपु बाँच र हामिकन पुनि बचाउ!”