Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 23:34 - जुम्‍ली

34 अनि इसुले भुन्‍या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्‍यानकि यिनुहरुले क्‍या गद्‌दाछुन् तेइ जान्‍नैनुन्।” अनि तिनुहरुले चिट्‌टा हाल्‍यार इसुका टाला भाग लाया।

Faic an caibideil Dèan lethbhreac




लुका 23:34
26 Iomraidhean Croise  

जब तिनुहरुले इसुकन क्रुसमै टाँग्‍या। अनि इसुका टाला कैको भागमै पड्‌छ भुनि चिट्‌टा हाल्‍यार तिनुहरुले टाला आपु आपु बाँड्‍या।


“हे बाबा, तुम्‍मो इच्‍छ्‌या भयापछि, यइ दुखको बटुको मुबाट हटाइदेउ। तर मेरो इच्‍छ्‌या हैन, तुम्‍मो इच्‍छ्‌या पुरा होस्‌।”


यइ देख्‍यार पावलले ठुलो डाकाले तिनुकन भुन्‍या, “आपैकन नोक्‍सानि नगर, हामि स्‍हबै नेइछौं।”


“हेर मेरा दाजुभाइहरु हौ, मुकन थाँ छ, कि तुमिहरुका सासन गन्‍न्‍याहरुले थाँ नपाइ ज्‍या गर्‍या, र तुमिहरुले पुनि तेइथौ गर्‍यौं।


तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्‍यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्‍हक्‍यापछि तेइको परान गयो।


हुन त मोइले पैला उनुको खिसि गर्‍याँ, दुख दियाँ र अपमान गर्‍याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्‍या हुनाले मोइले दया पायाँ।


Lean sinn:

Sanasan


Sanasan