33 तब तिनुहरु खप्परे भुन्या ठौरमै आया अनि ताँइ तिनुहरुले इसुकन मान्न क्रुसमै टाँग्या, र तिँ अपरादिहरुमद्दि एक जुनकन दाइन्या र अक्काकन दाब्र्यापट्टि मान्न क्रुसमै टाँग्या।
‘मान्ठको छोरो पापि मान्ठका हातमै पड्न्याछ, क्रुसमै टाँगिन्याछ र तिन दिनमै फेरि ज्युँदो भइ उठ्न्याछ।’”
यइगरि उनुका बार्या धर्मसास्तरमै लेख्या स्हबै कुडा तिनुहरुले पुरा गरिस्हक्यापछि इसुकन क्रुसबाट तल निकाल्यार च्यानमै राख्या।
परमेसोरले गर्या पक्का योजना र पैलैदेखि थाँ भया उन्सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्ट मान्ठहरुका हातमै स्हुम्प्यौर क्रुसमै टाँगि मान्न लायौ।
तुमिहरुले क्रुसमै टाँग्यर मार्या इसुकन हाम्मा जिजुबाज्याका परमेसोरले मर्याबाट ज्युँद्याया।