32 अनि सिपाइहरुले दुइ जुना अपरादिकन पुनि इसु स्हातै मार्न्या दुन्ड दिन ल्हिया।
तिनुहरुले इसुकन क्रुसमै टाँग्दा दुइजुना डाँकाहरुकन इसुका दाइन्या र दाब्र्या पट्टि टाँग्या।
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, ‘तेइ अपरादिहरु स्हात गुनियो’ भुनि धर्मसास्त्रमै लेख्या कुडा मेरा जुनिमै पुरा हुनै पड्छ। र मेरा बारेमै लेख्या कुडा पुरा भैरयाछुन्।”
क्यानकि आलै रुख हुँदा त तिनुहरुले यइथो काम गद्दाछुन भुन्या, रुख स्हुक्या पछि क्या गरनान्?”
तेइ राम्मो रैबार स्हुनाया हुनाले मोइले जात्ति दुख पाइरयाछु र अपरादिका जैथै स्हाङ्लाले बानियाँछु। तर परमेसोरका बचन स्हाङ्लाले बानिदैनुन्।