3 पिलातसले इसुकन स्होद्या, “क्या तुमि यहुदिहरुको राजा हौ?” इसुले भुन्या, “तुमि आपै भुन्नाछौ।”
तब तिनुहरुले इसुकन “यहुदिहरुका राजाको जय” भुन्दै सलाम गन्न लाग्या।
पिलातसले इसुकन स्होद्यो, “क्या तुमि यहुदिहरुका राजा हौ?” इसुले तेइकन भुन्या, “तुमि आपै यइथो भुन्दैछौ।”
याइ इस्राएलिहरुका राजा ख्रिस्ट! अब क्रुसबाट ओल्लेर आइजा, हामिले देख्न्याछौं र बिसास गन्न्याछौं।” अनि इसु स्हात क्रुसमै टाँगियाहरुले पुनि तिनुको खिसि गर्या।
तब तिनुहरु स्हबैले भुन्या, “तेस्हो भया, क्या तो परमेसोरको छोरो होइ?” इसुले तिनुहरुकन जबाक दिया, “तुमिहरु नै भुन्दैछौ, मु तेइ हुँ।”
“यइ यहुदिहरुको राजा हो।” भुन्न्या दोस पत्तर पुनि उनुको कप्पाल माथि ठोक्याछियो।
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,