28 तर तिनुहरुतिर फर्केर इसुले भुन्या, “ए यरुसलेमकि छोरिहरु हो, मेरा लेखि नरोउ तर तुमिहरु आम्नो लेखि र आम्ना छोराछोरिका लेखि रोउ।
मान्ठहरुको ठुलो भिड इसुको पछि आयो। ताँइ स्हैनिहरु पुनि छिन्, इसुको लेखि तिँ सोक गद्दै र रुदैछिन्।
क्यानभुन्या ति दिन आइरया छुन्, जब मान्ठहरुले भुन्न्याछुन्, ‘धन्याकि हुन बाँजिहरु र भाउ नपाउन्या कोखहरु र दुत नप्याउन्या स्हैनिहरु।’