Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 23:27 - जुम्‍ली

27 मान्‍ठहरुको ठुलो भिड इसुको पछि आयो। ताँइ स्‍हैनिहरु पुनि छिन्‌, इसुको लेखि तिँ सोक गद्‌दै र रुदैछिन्।

Faic an caibideil Dèan lethbhreac




लुका 23:27
9 Iomraidhean Croise  

ताँइ केइ स्‍हैनिहरु छिन। तिनुहरु मद्‌दि मरियम मग्‍दलिनि नानो याकुब र योसेफकि आमा मरियम अनि सलोमि पुनि छिन्।


तर तिनुहरुतिर फर्केर इसुले भुन्‍या, “ए यरुसलेमकि छोरिहरु हो, मेरा लेखि नरोउ तर तुमिहरु आम्‍नो लेखि र आम्‍ना छोराछोरिका लेखि रोउ।


गालिल ठौरबाट इसु स्‍हात आयइ स्‍हैनिहरु पुनि योसेफ स्‍हात पछि पछि गइन् र तेइ च्‍यानमै इसुको हड क्‍यागरि राख्‍या छियो देखिन्।


भुतआत्‍मा र कैठहरुबाट भलो भयइ स्‍हैनिहरु पुनि इसु स्‍हातै छिन्‌। तिँ मद्‌दि मग्‍दलिनि भुन्‍न्‍या मरियम, तेइबाट सातओटा भुतआत्‍माहरु पुनि निक्‍लिया छिया।


स्‍हबै जुना रुनैछिया र सोक गरिरया छिया, इसुले भुन्‍या, “नरोउ, मर्‍याइ नाइ, तर तेइ सियाइ छ।”


Lean sinn:

Sanasan


Sanasan