26 सिपाइहरुले इसुकन ताँइबाट ल्हिदैगद्दा, गाउँबाट सहर आइरया कुरेनि भुन्न्या ठौरमै बैन्या सिमोन नाउँ भयाकन स्हमात्या। अनि तिनुकन क्रुस बोकाइ इसुको पछि पछि हड्न लाया।
जो आम्नो क्रुस बोकि मेरा पछि लाग्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
तिनुले तेइ मान्ठकन छोडिदिया तेइ आतंक र हत्याको आरोपमै झ्यालखानामै पड्या छियो, तेइकन छोडिदेउ भुनि माग गर्या छिया, तर पिलातसले इसुकन तिनुहरुको इच्छ्यामै जिम्मालाया।
तब इसुले स्हबैकन भुन्या, “कोइ मेरा पछि आउन्या मुन गर्छ भुन्या तेइले आम्ना इच्छ्या मारोस्, र बादै आम्नो क्रुस बोकि मेरा पछि हँडोस्।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
तिनुहरुले यिँ मान्ठहरुकन मुख्य चेलाहरुका अगाडि ल्यायर चेलाहरुले तिनुहरुमाथि आम्ना हात राखि प्रार्थना गर्या।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।