25 तिनुले तेइ मान्ठकन छोडिदिया तेइ आतंक र हत्याको आरोपमै झ्यालखानामै पड्या छियो, तेइकन छोडिदेउ भुनि माग गर्या छिया, तर पिलातसले इसुकन तिनुहरुको इच्छ्यामै जिम्मालाया।
तब पिलातसले मान्ठहरुकन खुसि पाड्न्या बिचारले तिनुहरुका निम्ति बारब्बाकन छोडिदियो, र इसुकन कोर्रा लायर क्रुसमै टाँग्न दियो।
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
अनि पिलातसले तिनुहरुको माग पुरा गरिदिन्या निदो गर्या।
सिपाइहरुले इसुकन ताँइबाट ल्हिदैगद्दा, गाउँबाट सहर आइरया कुरेनि भुन्न्या ठौरमै बैन्या सिमोन नाउँ भयाकन स्हमात्या। अनि तिनुकन क्रुस बोकाइ इसुको पछि पछि हड्न लाया।
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”
तर तुमिहरुले पबित्त र धर्मि मान्ठकन नपत्याइ एकजुना ज्यानमाराकन छोडिदिन्या माग गर्यौ।