24 अनि पिलातसले तिनुहरुको माग पुरा गरिदिन्या निदो गर्या।
तब पिलातसले मान्ठहरुकन खुसि पाड्न्या बिचारले तिनुहरुका निम्ति बारब्बाकन छोडिदियो, र इसुकन कोर्रा लायर क्रुसमै टाँग्न दियो।
तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो।
तिनुले तेइ मान्ठकन छोडिदिया तेइ आतंक र हत्याको आरोपमै झ्यालखानामै पड्या छियो, तेइकन छोडिदेउ भुनि माग गर्या छिया, तर पिलातसले इसुकन तिनुहरुको इच्छ्यामै जिम्मालाया।