23 तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो।
तर पत्तुरुसले ढिप्पि गद्दै भुन्यो, “तुमिस्हात मु मर्नै पड्या पुनि तुमिकन इन्कार गन्न्यानाइ।” अनि स्हबैले तेइथै भुन्या।
फेरि तेर्स्होचोटि पिलातसले तिनुहरुकन भुन्या, “क्यान? यिँनुले क्या अपराद गर्या छुन र? मोइले यिनुकन मार्न्या दन्ड दिन्या केइ दोस फेलापारिन यइबिअ मु यिनुकन कोर्रा लाइकन छोडिदिन्याछु।”
अनि पिलातसले तिनुहरुको माग पुरा गरिदिन्या निदो गर्या।
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”