22 फेरि तेर्स्होचोटि पिलातसले तिनुहरुकन भुन्या, “क्यान? यिँनुले क्या अपराद गर्या छुन र? मोइले यिनुकन मार्न्या दन्ड दिन्या केइ दोस फेलापारिन यइबिअ मु यिनुकन कोर्रा लाइकन छोडिदिन्याछु।”
पिलातसले तिनुहरुकन भुन्या, “तुमिहरुले मान्ठहरुकन यइ मान्ठले भड्कायो भुनि, यिनुकन मेरो अगेडि ल्यायौ। तर तुमिहरुकै अगेडि स्होद्दा, तुमिहरुले लाया दोस यिनुमै मोइले केइ पुनि भेटाइन।
यइबिअ मु यिनुकन सजाया दिइकन छोडिदिन्याछु।”
इसुकन छोडिदिन्या इच्छ्याले पिलातसले तिनुहरुकन मनाउन खोज्या।
तर तिनुहरु यस्तो भुन्दै कोकायार भुन्या, “यइकन क्रुसमै टाँगेर मार! यइकन क्रुसमै टाँगेर मार!”
तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो।
तब पिलातसले मुख्य पुजाहारिहरु र भिडहरुकन भुन्या, “मु यि मान्ठले केइ नराम्मो काम गर्या फेलापाड्डैन।”