21 तर तिनुहरु यस्तो भुन्दै कोकायार भुन्या, “यइकन क्रुसमै टाँगेर मार! यइकन क्रुसमै टाँगेर मार!”
अनि मान्ठहरु फेरि कोक्काया, र भुन्या, “तेइकन क्रुसमै टाँग।”
इसुकन छोडिदिन्या इच्छ्याले पिलातसले तिनुहरुकन मनाउन खोज्या।
फेरि तेर्स्होचोटि पिलातसले तिनुहरुकन भुन्या, “क्यान? यिँनुले क्या अपराद गर्या छुन र? मोइले यिनुकन मार्न्या दन्ड दिन्या केइ दोस फेलापारिन यइबिअ मु यिनुकन कोर्रा लाइकन छोडिदिन्याछु।”
तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो।
अनि इसुकन मान्या केइ दोस नपाउँदा पुनि तिनुहरुले इसुकन मान्नै पड्छ भुनि ठुला हाकिम पिलातसस्हात बिन्ति गर्या।