20 इसुकन छोडिदिन्या इच्छ्याले पिलातसले तिनुहरुकन मनाउन खोज्या।
तब पिलातसले मान्ठहरुकन खुसि पाड्न्या बिचारले तिनुहरुका निम्ति बारब्बाकन छोडिदियो, र इसुकन कोर्रा लायर क्रुसमै टाँग्न दियो।
(बारब्बा सहरमै भया आतंक र हत्याका आरोपमै झ्यालखानामै थुनिया छियो।)
तर तिनुहरु यस्तो भुन्दै कोकायार भुन्या, “यइकन क्रुसमै टाँगेर मार! यइकन क्रुसमै टाँगेर मार!”