19 (बारब्बा सहरमै भया आतंक र हत्याका आरोपमै झ्यालखानामै थुनिया छियो।)
तेइबेला एकजुना आन्दोलनकारि बारब्बा नाउँ गर्या मान्ठ छियो, तेइले मान्ठहरु पुनि मार्याछियो।
तर स्हबै मान्ठहरुले कोकाउदै भुन्या, “यइकन मार्नै पड्छ, बरु बारब्बाकन छोड्देउ!”
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
इसुकन छोडिदिन्या इच्छ्याले पिलातसले तिनुहरुकन मनाउन खोज्या।
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”
“क्या तो तेइ बिरोद गर्न्या मिस्रि हैनस्? जोले सरकारको बिरोद गन्न्या चार हजार मान्ठहरुको नाइके भैइ तिनुहरुकन रुखो ठौरमै ल्हिया छियो?”
तर तुमिहरुले पबित्त र धर्मि मान्ठकन नपत्याइ एकजुना ज्यानमाराकन छोडिदिन्या माग गर्यौ।