18 तर स्हबै मान्ठहरुले कोकाउदै भुन्या, “यइकन मार्नै पड्छ, बरु बारब्बाकन छोड्देउ!”
[तब ताँइको चलन उन्सार मुक्तिको त्युबारमै रोमि सासकले एक कैदिकन छोडिदिनु पड्डो छियो।]
(बारब्बा सहरमै भया आतंक र हत्याका आरोपमै झ्यालखानामै थुनिया छियो।)
क्यानभुन्या मान्ठहरुको भिडले “तेइकन मार” भुनि कोक्काउनै पछि पछि लाग्या छिया।
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
तर तुमिहरुले पबित्त र धर्मि मान्ठकन नपत्याइ एकजुना ज्यानमाराकन छोडिदिन्या माग गर्यौ।