15 हेरोदले पुनि गल्ति पायानुन्, तेइबिअ तिनुले इसुकन हामिति नै फर्काइदिया। हेर यिनुले मार्यै पाउन्या केइ गल्ति गर्या नाइ।
तब हेरोदले भुन्या, “युहन्नाको मुन्टो मोइले काट्न लायाँ, तेस्होभुन्या यिँ को हुन् जैको बारेमै मु यस्ता कुडा स्हुन्दैछु?” अनि तिनुले इसुकन भेट्न्या मुन गर्या।