14 पिलातसले तिनुहरुकन भुन्या, “तुमिहरुले मान्ठहरुकन यइ मान्ठले भड्कायो भुनि, यिनुकन मेरो अगेडि ल्यायौ। तर तुमिहरुकै अगेडि स्होद्दा, तुमिहरुले लाया दोस यिनुमै मोइले केइ पुनि भेटाइन।
अनि इसुकन मान्या केइ दोस नपाउँदा पुनि तिनुहरुले इसुकन मान्नै पड्छ भुनि ठुला हाकिम पिलातसस्हात बिन्ति गर्या।
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।