12 पैला हेरोद र पिलातसको बिचौदो सत्तुरेइलो छियो, तर तेइ दिनबाट तिनुहरुको मिलापत्त भयो।
यइथै कुडा स्हाँच्चि भयाछ, क्यानकि तुमिले छान्या तुम्मा पबित्त सेबक इसुका बिरुद्दमै हेरोद र पन्तियस पिलातस दुबैजुना, परमेसोरकन बिसास नगन्न्या मान्ठ र इस्राएलिस्हात यइ सहरमै जुम्मा भयाछिया।