11 हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।
इसुले भुन्या, “स्हाँच्चि नै, एलिया पैला आउँछुन्, र स्हबै कुडा मिलाउँछुन्। तर मान्ठको छोराले मथ्थै दुख स्हन्या र स्हबैबाट हेला हुन्याछ भुनि क्यान धर्मसास्तरमै लेख्या छ त?
मुख्य पुजारिहरु र धर्मगुरुहरु उब्बियर इसुका बिरुद्मै कोकाउदै दोस लगाउन खोज्या।