10 मुख्य पुजारिहरु र धर्मगुरुहरु उब्बियर इसुका बिरुद्मै कोकाउदै दोस लगाउन खोज्या।
जब इसु ताँइबाट निस्क्या, तब धर्मगुरुहरुले र फरिसिहरुले उनुको ठुलो बिरोद गद्दै मस्थै कुडाहरुमै इसुकन स्होद्न लाग्या,
हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”
तिनुले इसुकन मस्तै कुडा स्होद्या, तर इसुले केइ जबाक दियानुन्।
क्यानकि हामिले यइ मान्ठकन जाँकै दुख दिइ हँड्न्या, सुन्सार भरिका स्हबै यहुदिहरुका म्हाँजौनो हुल्दङ्गा मच्चाउन्या, र नासरि भुन्न्या दलका मुख्य अगुवा भया हामिले भेटायाछौं।