1 सबाका स्हबै मान्ठहरु उठ्यार इसुकन रोमि सासक पिलातसति ल्याया।
उज्यालो हुन्या बित्तिकै यहुदिहरुका मुख्य अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरु जुम्मा भया। अनि इसुकन तिनुहरुको ठुलो सबामै ल्याया,
अनि तिनुहरुले भुन्या, “अब हामिकन अरु क्या स्हाँचि चाइयो र? क्यानकि हामिले तेइकै मुखबाट स्हुनिल्यौं।”
यइथै कुडा स्हाँच्चि भयाछ, क्यानकि तुमिले छान्या तुम्मा पबित्त सेबक इसुका बिरुद्दमै हेरोद र पन्तियस पिलातस दुबैजुना, परमेसोरकन बिसास नगन्न्या मान्ठ र इस्राएलिस्हात यइ सहरमै जुम्मा भयाछिया।