8 अनि इसुले पत्तुरुस र युहन्नाकन यइथो भुनि पठाया, “गइकन हाम्मा निम्ति मुक्तिको त्युबारको भोज तयार गर।”
तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया।
तिनुहरुले इसुकन स्होद्या, “हामि यइ भोज काँ गै तयार गरौं?”
एक दिन पत्तुरुस र युहन्ना दिउँस तिन बज्या प्रार्थना गन्न्या सुमयमै मुन्दिरतिर जानैछिया।
तेइ कुज्या मान्ठ पत्तुरुस र युहन्ना स्हात स्हातै हँड्या देखेर स्हबै मान्ठहरुले जात्ति अचुम्म मान्दै सोलोमन नाउँको दलानमै स्हबै जुना तिनुहरुति दगुरिकन आया।
तब पत्तुरुस र युहन्नाकन मुन्दिर भित्त पैन लाग्या देखिकन तेइले भिक पाउछुकि भुनि माग्यो।
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
तर पत्तुरुस र युहन्नाले तिनुहरुकन भुन्या, “परमेसोरले भुन्या कुडा मान्नु कि तुमिहरुले भुन्या कुडा मान्नु परमेसोरका अगाडि क्या ठिक हो? तुमिहरुले आपै बिचार गर।
सामरियाका मान्ठहरुले परमेसोरको बचनकन पत्याया भुन्न्या स्हुन्यार यरुसलेममै रया मुख्य चेलाहरुले पत्तुरुस र युहन्नाकन तिनुहरुति पठाया।