71 अनि तिनुहरुले भुन्या, “अब हामिकन अरु क्या स्हाँचि चाइयो र? क्यानकि हामिले तेइकै मुखबाट स्हुनिल्यौं।”
तब तिनुहरु स्हबैले भुन्या, “तेस्हो भया, क्या तो परमेसोरको छोरो होइ?” इसुले तिनुहरुकन जबाक दिया, “तुमिहरु नै भुन्दैछौ, मु तेइ हुँ।”
सबाका स्हबै मान्ठहरु उठ्यार इसुकन रोमि सासक पिलातसति ल्याया।