70 तब तिनुहरु स्हबैले भुन्या, “तेस्हो भया, क्या तो परमेसोरको छोरो होइ?” इसुले तिनुहरुकन जबाक दिया, “तुमिहरु नै भुन्दैछौ, मु तेइ हुँ।”
इसुले भुन्या, “मु हुँ। अनि तुमिहरुले मान्ठका छोराकन स्हबै भुन्दा ठुलो परमेसोरका दाइन्या काखैति बसिरया र सरगको बादलमै आइरया देख्न्याछौ।”
पिलातसले इसुकन स्होद्यो, “क्या तुमि यहुदिहरुका राजा हौ?” इसुले तेइकन भुन्या, “तुमि आपै यइथो भुन्दैछौ।”
अनि तिनुहरुले भुन्या, “अब हामिकन अरु क्या स्हाँचि चाइयो र? क्यानकि हामिले तेइकै मुखबाट स्हुनिल्यौं।”
पिलातसले इसुकन स्होद्या, “क्या तुमि यहुदिहरुको राजा हौ?” इसुले भुन्या, “तुमि आपै भुन्नाछौ।”
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।