66 उज्यालो हुन्या बित्तिकै यहुदिहरुका मुख्य अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरु जुम्मा भया। अनि इसुकन तिनुहरुको ठुलो सबामै ल्याया,
ब्याना हुना बित्तिकै मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरु, अनि ठुला सबाका सदस्याहरुले आपु आपु स्हल्ला गरि इसुकन बाँनेर ल्हिइ पिलातसति स्हुम्पिया।
मोइले गर्या काम स्हाँचो हो भुनि ठुला पुजारि र ठुलो सबाका स्हबै मान्ठहरुले मेरो स्हाँचि दिन्छुन्। तिनुहरुकै तर्फबाट यहुदि दाजुभाइहरुका नाउँमै पक्डुन्या पत्तर पाइ मु ताँइका बिसासिहरुकन पक्डेर यरुसलेममै ल्याइकन सजाय दिन दमस्कसमै गयाछियाँ।