65 तेस्तै गरि तिनुहरुले इसुको बेइजेत गद्दै अरु मस्तै गालि गर्या।
“अनि जोले मान्ठको छोराको बिरुद्दमै बोल्छ, तेइकन माफ हुन्याछ, तर जोले पबित्त आत्माको बिरुद्दमै खिसि गद्दोछ, तेइकन माफ हुन्यानाइ।
अनि मु स्हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्न छोडुन भुनि डण्ड दिन लायाँ। तिनुहरुले मेरा जात्ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्याँ।