64 तेइपछि इसुका आँखा बुजिदिया र स्होद्या, “तोकन हान्न्या को हो? भबिस्यबानि गर!”
अनि कोइ कोइले इसुकन थुक्न लाग्या, र इसुको मुख ढाकि कुट्दै भुन्या, “तो परमेसोरको रैबार्या होइ भुन्या, तोकन कोले हान्यो? ल भुन्।” तेइपछि सिपाइले इसुकन आम्नो जुम्मामै ल्हिया, र हान्न लाग्या।