61 तेइबेला प्रभुले फर्केर पत्तुरुसकन हेर्या “अनि आज भाल्या बाइनु भुन्दा अग्यार तुमिले मुकन तिन चोटि इन्कार गन्न्याछौ” भुन्या प्रभुको बचन पत्तुरुसले स्हुम्ज्या।
तब इसुले आपुबाट सक्ति बाइर निस्क्या थाँ पाया र पछाडि फर्कि मान्ठहरुकन स्होद्या, “कोइले मेरो टाला छोयो?”
तर प्रभुले तिनुकन भुन्या, “मार्था, तुमि मस्तै कुडाका बारेमै चिन्ता गद्दिछौ, र दुखित हुन्छौ।
तब इसुले भुन्या, “पत्तुरुस, मु तुमिकन भुन्दछु, आज तुमिले तिन चोटि मुकन राउँदैन भुनि इन्कार नगर्या स्हम्म भाल्या बास्न्यानाइ।”
तर पत्तुरुसले भुन्या, “या भाइ, तुमि क्या भुन्दाछौ, मुकन केइ थाँ नाइ!” तिँ बोल्दा बोल्दै भाल्या बास्यो।
अनि पत्तुरुस ओटालो बाइर आयोर धुरु धुरु रोयो।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।