60 तर पत्तुरुसले भुन्या, “या भाइ, तुमि क्या भुन्दाछौ, मुकन केइ थाँ नाइ!” तिँ बोल्दा बोल्दै भाल्या बास्यो।
तब इसुले भुन्या, “पत्तुरुस, मु तुमिकन भुन्दछु, आज तुमिले तिन चोटि मुकन राउँदैन भुनि इन्कार नगर्या स्हम्म भाल्या बास्न्यानाइ।”
लग्बक् एक घुन्टा भैस्हक्यापछि अक्को एक जुनले देख्योर भुन्यो, “स्हाँच्चि यि मान्ठ इसु स्हात छिया, क्यानभुन्या यिँ त गालिलि रैछुन्।”
तेइबेला प्रभुले फर्केर पत्तुरुसकन हेर्या “अनि आज भाल्या बाइनु भुन्दा अग्यार तुमिले मुकन तिन चोटि इन्कार गन्न्याछौ” भुन्या प्रभुको बचन पत्तुरुसले स्हुम्ज्या।