59 लग्बक् एक घुन्टा भैस्हक्यापछि अक्को एक जुनले देख्योर भुन्यो, “स्हाँच्चि यि मान्ठ इसु स्हात छिया, क्यानभुन्या यिँ त गालिलि रैछुन्।”
तर पत्तुरुसले भुन्या, “या भाइ, तुमि क्या भुन्दाछौ, मुकन केइ थाँ नाइ!” तिँ बोल्दा बोल्दै भाल्या बास्यो।
तर तिनुहरुले भुन्या, “तो बौलिगइस् कि क्या हो?” तर तेइले स्हाँच्चि हो भुनिकन जिद्दि गरि। तब तिनुहरुले भुन्या, “तेइथो भया तिँ पत्तुरुसकन हेरबिचार गन्न्या परमेसोरका रैबार्या हुनान्।”