57 तर पत्तुरुसले यस्तो भुनि इन्कार गर्या, “या बुइनि तिँ को हुन मु राउँदैन!”
तर जोले मुकन मान्ठहरुका अगेडि रौनैनुन्, परमेसोरका रैबार्याका अगेडि तेइकन पुनि रौन्यानाइ।
एक कमारिले पत्तुरुसकन आगाका उज्यालामै बस्या देखिर राम्मो गरि हेरिकन भुनि, “यिँ मान्ठ पुनि इसु स्हात छिया।”
एक छिन् पछि अक्काले पत्तुरुसकन देख्योर भुन्यो, “तुमि पुनि तिनुहरुकै स्हात्या हौ।” तर पत्तुरुसले भुन्या, “या भाइ, मु हैन!”
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।