Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 22:56 - जुम्‍ली

56 एक कमारिले पत्‍तुरुसकन आगाका उज्‍यालामै बस्‍या देखिर राम्‍मो गरि हेरिकन भुनि, “यिँ मान्‍ठ पुनि इसु स्‍हात छिया।”

Faic an caibideil Dèan lethbhreac




लुका 22:56
8 Iomraidhean Croise  

इसु बाहापल्‍टि बारै जुना चेलास्‍हात आया।


तर इसुले भुन्‍या, “छोडिदेउ, क्‍यान तुमिहरु यइकन सताउँछौ? यइले मेरो निम्‍ति राम्‍मो काम गर्‍यइछ।


तब इसुले फेरि तेइका आँखामै हात राख्‍या, र तेइले टुलुटुलु हेर्‍यो र स्‍हबै चिज छर्‌लंगै देख्‍यो।


तिनुहरुले आँगनको मद्‌दिउदै आगो बालि बसिरया छिया। अनि पत्‍तुरुस पुनि तिनुहरुका मद्‌दिउदै बस्‍या।


तर पत्‍तुरुसले यस्‍तो भुनि इन्‍कार गर्‍या, “या बुइनि तिँ को हुन मु राउँदैन!”


Lean sinn:

Sanasan


Sanasan