53 मु दिनदिनै मुन्दिरमै तुमि स्हात हुँदा तुमिहरुले मुकन पक्डेनौ। तर अब तुमिहरुले काम गन्न्या बेला आयो र उद्यारोको सक्तिले राज्या गर्छ।”
अनि इसुकन पक्डुन आया मुख्य पुजारि, मुन्दिरका चौकिदार्या हाकिम र यहुदि अगुवाहरुकन भुन्या, “क्या मु डाँका हुँ? तुमिहरुले लठ्ठि र तर्बार ल्याइ पक्डुन आयौ?
अनि मुन्दिरका चौकिदार्याहरुले इसुकन पक्डेर ठुला पुजारिका घरमै ल्हिया। अनि पत्तुरुस टाडैबाट उनुको पछडि पछाडि गया।
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’